"दिगो र मजबुत भविष्यको सहयात्री"
३० वर्षभन्दा बढीको निर्माण अनुभवसहित, ST Builders ले तपाईंको सपनाको घरको नक्सादेखि घर निर्माणसम्मका सम्पूर्ण काम तथा योजनाहरूलाई सफलतापूर्वक साकार पार्न शुद्धता, टिकाउपन र सूक्ष्म विवरणमा ध्यान दिँदै भरपर्दो तथा उच्च गुणस्तरीय सेवाहरू प्रदान गर्दछ।